Breaking News

बैठक नै नबसी प्रतिनिधि सभाको बैठक स्थगित

Banner

काठमाडौँ, फागुन १२–

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>