अन्तर्राष्ट्रिय

रुसी बम आक्रमणमा सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीको दावी

Banner

एजेन्सी, फागुन १२–

रुसी सेनाले गरेको बम आक्रमणमा सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ ।

अधिकारीहरूले ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको बताएका छन्।

१९ जना पनि बेपत्ता छन् । मारिउपोल शहरमा एक व्यक्तिको मृत्यु भएको उनीहरुले जनाएका छन् । –बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>