Breaking News
तीन दलको बैठक सकेर बालुवाटार पुगे प्रचण्ड
०

काठमाडौँ, फागुन १२–
आज नेपाली राजनीति गरमागरम छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे आज संसदमा छलफल हुँदैछ ।
यही विषयमा सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।
छलफल लगत्त माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























