Breaking News

चितवनमा थप १९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २४१ पुग्यो

Banner

चितवन, फागुन ९ –
चितवनमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ४६३ जनामा गरिएको पिसिआर परीक्षण र ३३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा पोजिटिभ देखिएको हो । यसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३४१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>