Breaking News
एमसीसीको विरोधमा प्रदर्शन उग्र बन्यो, प्रहरीले चलायो रबरको गोली
०

काठमाडौँ, फागुन ८–
एमसीसीको विरोधमा बानेश्वरस्थित संसद भवन अगाडिको प्रदर्शन उग्र बनेको छ ।
आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको छ । सरकारले एमसीसी संसदमा टेबुल गरि सक्दा पनि बानेश्वर क्षेत्र अझै तनावग्रष्त छ ।
आज संसदमा टेबुल गर्ने तयारी भएपछि विहानैदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको थियो । सरकारले आजको संसद बैठकमा एमसीसी टेबुल गरेपछि बैठक स्थगित गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























