चितवन विशेष
चितवनको रत्ननगरमा कार दुर्घटना
०

चितवन,फागुन ६-
चितवनको रत्ननगरमा कार दुर्घटनामा परेको छ । रत्ननगरको चित्रासारी पुल नजिकैको कल्भर्टमा शुक्रबार बिहान ग ३ च ९१८ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । चालक मात्र रहेको उक्त कार कल्भर्टमा पल्टिएको हो ।
तस्विरः सुमन घिमिरेको फेसबुक पेजबाट
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























