Breaking News
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
०

काठमाडौँ, फागुन ६-
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने र नेताहरु बिच साझा धारणा बनाउने शीर्ष नेताहरुले बैठक बसेको हो ।
दलहरु आ(आफ्ना अडानमा कायमै रहेकाले हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























