देश/प्रदेश

६ महिनापछि जे एण्ड जे लगाएकाले पनि बुस्टर खोप लगाउन मिल्छ: स्वास्थ्य मन्त्रालय (सूचना)

Banner

काठमाडौँ फागुन ५-

१८ वर्ष पूरा भई पहिलो मात्रा ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि ६ महिना पछि बुस्टर खोप लगाउन हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै महिना पुगेपछि बुस्टर खोप लगाउन मिल्ने बताएको हो ।

मन्त्रालयले पाएसम्म जे एण्ड जे नै लगाउने र यदि नपाएमा ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>