चितवन विशेष
चितवनमा थाल ठटाएर जनमोर्चाले गर्यो एमसीसीको विरोध (भिडियो)
०

चितवन, फागुन ४–
राष्ट्रिय जनमोर्चाले चितवनमा थाल ठटाएर अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गरेको छ ।
आज (बुधबार) दिउँसो भरतपुरस्थित चौविसकोठीमा जनमोर्चाले सांकेतिक रुपमा थाल ठटाएर एमसीसीको विरोध गरेको हो । बुधबार संसद बैठक बसेपछि चितवनसहित देशका विभिन्न भागमा एमसीसी विरुद्ध प्रदर्शन भएको छ ।
यसैक्रममा चितवनमा विभिन्न राजनीतिक दलहरुले प्रदर्शन गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























