अर्थ

एकै दिन १६ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोवार ?

Banner

काठमाडौँ, फागुन ४-

आज (बुधबार ) एकै दिन सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ ।

मंगलबार तोलामा १२ सय रुपैयाँले बढेको मूल्य आज तोलामा १६ सयले ओरोलो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन ९५ हजार र तेजावी सुनको ९४ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>