Breaking News

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय

Banner

काठमाडौँ, फागुन ४–

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अन्ततः अमेरिकी सहयोग परियोजना (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ ।

आज (बिहीबार) विहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । यही विषयलाई प्राथमिकतामा राखेर आजै संसद बैठक बस्दैछ ।

बैठकमा एमसीसी टेबल गर्ने तयारी भएको छ । सोही अनुरुप माओवादीले संसदीय दलको बैठकबाट विपक्षमा उभिने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>