Breaking News

चितवनमा २२ जनामा कोरोना संक्रमण, १८८ जना निको

Banner

चितवन, फागुन ३ –
चितवनमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ३५२ जनामा गरिएको पिसिआर परीक्षण र ८ जनामा गरिएको एन्टिजेन परीक्षणमा २२ जनामा पोजिटिभ देखिएको हो ।
यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १८८ जना कोरोना मुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>