चितवन विशेष

युवायुवतीलाई नेपाल टेलिकमले दियो भ्यालेन्टाइन डे अफर

Banner

चितवन, फागुन २-

नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा अनलिमिटेड डेटा र भ्वाइस अफर ल्याएको छ ।

अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डेटा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा २४ घण्टालाई उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यवसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क दिने जनाएको छ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डेटा र पाँच सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा पाउने कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>