Breaking News

एसईई परीक्षा वैशाख ९ गतेदेखि गर्ने परीक्षा बोर्डको निर्णय

Banner

काठमाडौँ, माघ २६–

राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>