अन्तर्राष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड ३ लाख भन्दा धेरै, पुन: थपिए साढे २१ लाख संक्रमित

Banner

काठमाडौँ, माघ २६-

कोरोनाका कारण विश्वभर पछिल्लो २४ घण्टामा ११ हजार ५३८ जनाको मृत्यु भएको छ भने २१ लाख ५६ हजार ८६४ जना संक्रमित थपिएका छन्। सो अवधिमा २९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्

त्यस्तै हाल विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा भारतमा ६९ हजारभन्दा बढी संक्रमित थपिँदा १२ सय ३० जनाको मृत्यु भएको छ।त्यस्तै केही दिन एता अमेरिका र युरोपमा संक्रमण दैनिक संक्रमितको संख्या घट्न बिस्तारै थालेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>