Breaking News
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
०

काठमाडौँ, माघ २४–
सरकारले स्थानीय तहको निर्वाचन वैशाखमा ३० मा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले यसअघि जेठ ४ गतेका लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो ।
आज मन्त्रीपरिषद् बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसंग मिति घोषणा बारे परामर्श समेत गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























