Breaking News

चितवनमा ६६ जना कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितमो संख्या २ हजार ९५३ पुग्यो

Banner

चितवन, माघ २४ –
पछिल्लो २४ घण्टामा चितवनमा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०७ जनामा गरिएको पिसिआर परीक्षण र ४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६६ जनामो पोजिटिभ देखिएको हो ।

यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९५३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>