Breaking News

काठमाडौँमा जोर बिजोर प्रणाली हट्यो, भोलिदेखि सबै सवारी साधन चल्ने

Banner

काठमाडौँ, माघ २३–

काठमाडौं उपत्यकामा भोलि (सोमबार)देखि जोर बिजोर प्रणाली हटेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

ओमिक्रोन संंक्रमण तिव्र रुपमा फैलिएपछि माघ पहिलो साताबाट जोरबिजोर प्रणाली लागू गरिएको थियो । अहिले संक्रमणदर विस्तारै कम हुँदै गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>