गण्डकी

नवलपरासीको विनयी त्रिवेणीमा भएको स्कुटर दुर्घटनामा एकको मृत्यु

Banner

चितवन, माघ २२-

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको ज्यामिरे खोलामा भएको स्कुटर दुर्घटनामा उक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले प्रेषित गरेको विज्ञप्ति अनुसार आज बिहान ज्यामिरे खोलामा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको लु ४६ प १९४३ नं. को स्कुटर दुर्घटना हुन गई सोही स्कुटर चालक विनयी त्रिवेणी गा.पा. वडा नं. १ बस्ने वर्ष ४३ को शिव भुषालको मृत्यु भएको हो । अन्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>