चितवन विशेष
चितवनमा आज १८८ जनामा देखियो कोरोना संक्रमण
०

चितवन, माघ १८-
चितवनमा विगत २४ घण्टामा १८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १२२ जना, खैरहनी नगरपालिकामा ११ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगर नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा १२ जना र कालिका नगरपालिकामा ६ जना थपिएका हुन् ।
यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार २३८ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा चार हजार १९५ जना र अस्पतालको आइसोलेसनमा ४३ जना रहेका छन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले ४४० जनाले ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























