चितवन विशेष
भरतपुर अस्पतालमा भोलि ओपिडि सेवा बन्द हुने
०
चितवन माघ १८ –
भरतपुर अस्पतालमा भोलि ओपिडि सेवा बन्द हुने भएको छ ।
भरतपुर अस्पतालले आज एक सूचना जारी गर्दै भोलि १९ गते सोनम ल्होसारको दिन सार्वजनिक विदा भएकाले उक्त दिन अस्पतालको ओपिडि सेवा पनि बन्द रहने जनाएको छ ।
अस्पतालका अन्य सेवा भने सूचारु रहने अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























