Breaking News

चितवनमा आज एकैदिन २६७ जना कोरोना संक्रमित थपिए, संक्रिय संक्रमितको संख्या ४२५० पुग्यो

Banner

चितवन, माघ १७-

चितवनमा आज एकैदिन २६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा १७५ जना, खैरहनी नगरपालिकामा १६ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा सात जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामना गाउँपालिकामा तीन जना थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार २५० जना पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ३८ जना रहेका छन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले ४४० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>