Breaking News

मोरिससविरुद्धको खेलमा विमलले नेपाललाई अग्रता दिलाए

Banner

काठमाडौं, माघ १५

विमल घर्ती मगरले दोस्रो हाफमा गरेको गोलसँगै नेपालले मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा १-० को अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिदा विमलले नेपाललाई दोस्रो हाफमा अग्रता दिलाएका हुन् । दोस्रो खेल मंगलबार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>