खेलकुद

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

Banner

पोखरा, माघ १५–

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यसवर्षको आहा रारा गोल्ड कपको उपाधि उचालेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि उचालेको हो ।

निर्धारित समयमा दुवै टिम२–२ को बराबरी खेलेपछि अतिरिक्त ३० मिनेट थपिएको थियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>