Breaking News
नेपालमा कोरोनाबाट आज एकैदिन १५ जनाको मृत्यु, ८०१७ कोरोना संक्रमित थपिए
०

काठमाडौं, माघ १३-
पछिल्लो २४ घण्टामा आठ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार २०१ जना गरी आठ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























