चितवन विशेष

चितवनको जनसंख्या सात लाख २२ हजार १६८ पुग्यो

Banner

चितवन, माघ १२-

चितवनको जनसंख्या सात लाख २२ हजार १६८ पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चितवनको अहिलेको जनसंख्या सात लाख २२ हजार १६८ पुगेको हो ।

केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार चितवनमा १० वर्षमा एक लाख ४२ हजार १८४ जना थपिएका छन् । चितवनको वार्षिक जनसंख्या वृद्धिदर २.१० प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>