Breaking News

चितवन र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस

Banner

चितवन, माघ १२–

नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

आज (बुधबार) अपरान्ह ४ः५४ बजे गोरखाको मनकामना केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

भूकम्पको धक्का चितवनसहित धादिङलगायत जिल्लामा महसुस भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>