राजनीति
बाबुराम भट्टराईलाई कोरोना संक्रमण
०

काठमाडौं,माघ १२-
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। भट्टराईले ट्विट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
भट्टराईलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























