चितवन विशेष

चितवनका लोकप्रिय कवि तथा साहित्यकार भूपिनलाई मातृशोक

Banner

चितवन, माघ ११-

चितवनका लोकप्रिय कवि तथा साहित्यकार भूपिनलाई मातृशोक परेको छ ।

कवि भूपिनको आमा बसुन्धरा खड्काको गत माघ ६ गते ९० वर्षको उमेरमा वाग्लुङको बलेवामा निधन भएको हो ।

विगत केही समयदेखि कलेजोको क्यान्सर रोगबाट पीडित खड्काको कवि भूपिन काइलो छोरा हुन् । विसं १९८९ वैशाख १६ गते बाग्लुङको अर्जेवामा जन्मिएकी स्वर्गीय खड्काको पाँच छोरा र तीन छोरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>