Breaking News
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
०

काठमाडौं, माघ ९ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीलाई कोरोना संक्रमण पुष्टि भएको बताए ।
लक्ष्ण देखिएपछि अध्यक्ष ओलीको शनिबार एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि पीसीआर गर्दा पनि पोजिटिभ देखिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























