Breaking News

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार भन्दा धेरै, आज थपिए ६ हजार ७३४ संक्रमित

Banner

काठमाडौँ, माघ ३-

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४ हजारको पीसीआर परीक्षण गर्दा ५७४७ जना र ६७३४ जनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएसँगै देशभर संक्रिय संक्रमितको संख्या ३० हजार ८७७ जना पुगेको छ ।

त्यस्तै मन्त्रालयको अनुसार आज ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>