Breaking News

सिनेमा हल र जिम हल बन्द गर्ने सरकारको निर्णय

Banner

काठमाडौँ, माघ २–

कोरोना संक्रमणदर उच्च बन्दै गएको भन्दै सरकारले माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरु पनि बन्द गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>