Breaking News
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४,६३६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु
०

काठमाडौँ, माघ १-
नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौंको १५९१ जना गरी ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज १०,४१२ पीसीआर र ४,१४४ एन्टिजेन परीक्षण गर्दा ४,६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रायलका अनुसार आज ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























