Breaking News
नेपालमा ५०.२ प्रतिशतले लगाए कोरोनाको पहिलो डोज खोप, अझै ४८ लाख बाँकी
०

काठमाडौँ, पुस २८-
नेपाल भित्रिएको ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप मध्य नेपालमा ५०.२ प्रतिशतले कोरोनाविरुधको पहिलो डोज खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज खोप लगाएका छन् भने १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज खोप लगाएका छन् ।
त्यस्तै नेपालमा अब करिब ४८ लाख जनाले मात्र कोरोनाविरुधको खोप लगाउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























