चितवन विशेष

चितवनका सांसद विजय सुवेदीलाई कोरोना संक्रमण

Banner

चितवन,पुस ९-

नेकपा (एमाले)का बागमती प्रदेश सचिव एवं चितवनका सांसद विजय सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबार आएको रिपोर्ट अनुसार उहाँमा संक्रमण पुष्टि भएको हो ।

घरमै स्वास्थ्यलाभ लिइरहनुभएका उहाँलाई सामान्य रुघाखोकी र ज्वरो आएको छ । सांसद सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला कमिटी चयनका लागि आज बस्ने भनिएको बैठक पनि स्थिगित भएको छ । चितवनमा पनि कोरोना संक्रमण बढ्दो क्रममा छ । आज नेपालमा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>