देश/प्रदेश

माओवादी नेता बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण

Banner

माओवादी नेता बस्नेत दम्पतीलाई पनि कोरोना संक्र
काठमाडौं, पुस २५-

नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हिजो मात्रै अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा !’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>