खैरहनी

अनेरास्ववियु खैरहनी नगर कमिटीमा पवन रैलाको नेतृत्व

Banner

चितवन, पुस २२-

एमाले निकट अनेरास्ववियु खैरहनी नगर कमिटीको अध्यक्षमा पवन रैला चुनिएका छन् ।

अनेरास्ववियु खैरहनी नगर कमिटीको आज सम्पन्न सम्मेलनबाट रैलाको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा किशोर श्रेष्ठ, सचिवमा प्रज्वल वर्ताेला र कोषाध्यक्षमा सैलेस गजुरेल चुनिएका छन् । सम्मेलनको उद्घाटन शत्रमा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसहित अनेरास्ववियुका जिल्ला कमिटी र केन्द्रीय कमिटीका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>