Breaking News

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

Banner

काठमाडौँ, पुस १४–

सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा बिदा दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले गरेका निर्णयहरुको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>