Breaking News
गोरखाका विभिन्न स्थानमा हिमपात, जनजीवन कष्टकर
०

गोरखा, पुस १४-
मंगलबार रातिदेखि उत्तर गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ ।
गोरखा बारपाक, सुलिकोटको बारपाक, धार्चेको लाप्राक, केरौँजा, गुम्दा, काशिगाउँ, सिङ्ला, लाप्राक र चुमनुब्रीको सात वटै वडामा हिउ परेको छ ।
उत्तरी गोरखामा कार्तिक महिनाको अन्तिमदेखि नै हिमपात सुरु हुन्थ्यो । तर, यस बर्ष भने हिमपातमा ढिलाई भएको हो ।
हिमपातले अत्याधीक चिसो बढे पछि उत्तरी गोरखाको जनजीवन कष्टकर बनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























