देश/प्रदेश

स्वास्थ्यमा समस्या आएकै कारण पुनलाई राजनीतिमा समस्या

Banner

काठमाडौँ, पुस १२-

उपचारका लागि तीन महिनादेखि देश बाहिर रहेकैे कारण नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको राजनीतिमा समस्या आएको छ ।

उपचारका लागि देशबाहिर भएकाले पुन तीन महिनादेखि पूर्ण रुपमा राजनीतिक गतिविधिमा सहभागी छैनन्।

महाधिवेशन अघि नै पुन नेपाल फर्किने योजनामा भएपनि पूर्ण रुपमा निको नभएकोले उपस्थित हुन नसकेको उनका स्वकीय सचिव सन्तोष पुनले बताए।

त्यस्तै महाधिवेशनमा पुनले महासचिवको दाबी गरे पनि स्वास्थ्यमा समस्या आएकै कारणे उनी महाधिवेशनमा पुन सहभागी हुन सकेन्न्।

शरीरमा जण्डिसको मात्रा अत्यधिक बढेपछि उनी सुरुमा उपचारका लागि थाइल्याण्ड पुगेका थिए भने त्यसपछि उनी चीनको सेन्जेन पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>