अन्तर्राष्ट्रिय

आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी

Banner

नयाँ दिल्ली, पुस १२-

कोरोला भाइरस तथा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रेम तिव्र गतिमा फैलिएको भन्दै भारतमा आजबाट ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु जारी गर्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।

त्यस्तै समाचार एजेन्सी एएनआईमा उल्लेख भए अनुसार गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>