Breaking News

एमाले सरकारले १८ घण्टे लोडसेडिङ हटायो : महासचिव पोखरेल

Banner

काठमाडौँ, पुस २-

महाधिवेशनपछि भक्तपुरमा बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले केपी ओलीको नेतृत्व सरकारले देशबाट १८ घण्टे लोडसेडिङ हटाएको दाबी गरेका छन्।

भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले एमाले नेतृत्व सरकारले १८ घण्टा लामो लोडसेडिङ हटाउन भारतसँग विद्युत खरिद सम्झौता गरेको बताए ।

त्यस्तै उनले ओली नेतृत्व सरकारले लोडसेडिङ हटाउन अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणमा पनि भूमिका खेलेको र लोडसेडिङ पनि हटेको दाबी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>