Breaking News

चितवनमा नदीजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न १० सवारीसाधन नियन्त्रणमा

Banner

चितवन, मंसिर २८-

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले तीन वटा ट्रयाक्टर भोजाड एरियाबाट मंसिर २५ गते नियन्त्रणमा लिएको हो भने दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर जुटपानी एरियाबाट मंसिर २० गते नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>