अर्थ

शुक्रबारसम्म सरकारले उखुको नयाँ मूल्य निर्धारण गर्ने

Banner

काठमाडौँ, मंसिर २३-

सरकारले यस वर्ष उखुको बिक्री मूल्य रकम बढाउने भएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले यसवर्ष उखुको मूल्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक रुपले बढउने र यसैसाता मुल्य निर्धारण गरिने बताए ।

त्यस्तै ‘उखुको मूल्य तोक्ने सम्बन्धमा अध्ययन सकिएको तथा शुक्रबारसम्म उखुको मूल्य तय हुने सञ्जेलले बताएका हुन् ।

यो वर्ष उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले खटाइएको प्रतिनिधिबाट कम्तीमा ३० भन्दा बढी अध्ययन नमूना संकलन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>