Breaking News
चितवनमा थपिए कोरोनाका १३ नयाँ संक्रमित, मृत्कको संख्या ४३२ पुग्यो
०
चितवन, मंसिर २०-
चितवनमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य कार्यालय चितवलको अनुसार २३३ जनाको पिसियार र १८ जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको ११ र खौरहनी नगरपनलिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज १३ संक्रमित संक्रमण मुक्त भएसँगै चितवनमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६ हजार ४ सय ५७ पुगेको छ र मृत्कको संख्या ४३२ रहेको छ ।
विभिन्न अस्पतालको आइसोलेसलमा ९ र घरको आईसोलेसनमा १५४ जनागरी हाल चितवनमा कोरोनाका १६३ सक्रिय संक्रमित रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























