चितवन विशेष

नारायणगढ लेडी जेसीजको अध्यक्षमा अनिता

Banner

चितवन, मंसिर १८–

नारायणगढ लेडी जेसीजको नयाँ नेतृत्व चयन भएको छ । अनिता श्रेष्ठ अधिकारीको अध्यक्षतामा वर्ष २०२२ का लागि १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।

कानुनी सल्लाहकारमा सुस्मिता श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा अनुराधा पन्त, रिता गौतम तन्दुकार, महासचिवमा हिमा श्रेष्ठ, कोषाध्यक्षमा गौरी गुरुङ चयन भएका छन् । उपाध्यक्षहरुमा मानु श्रेष्ठ, सोनु श्रेष्ठ, पारुल अग्रवाल, अस्मिता तिमिल्सिना चयन भएका छन् ।

यस्तै सहसचिवमा एलिना श्रेष्ठ, निर्देशहरुमा इशा श्रेष्ठ, सोनसा श्रेष्ठ, कोपिला गुरुङ र संगिता थापा मगर चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>