अन्तर्राष्ट्रिय

वायु प्रदूषणका कारण भारतका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

Banner

नयाँ दिल्ली, मंसिर १६-

वायु प्रदूषण कारण  भारतका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

शहरको वायु प्रदूषण खराब भएको कारण भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय बन्द गर्न लागिएको हो । शुक्रबारदेखि विद्यालय बन्द गरिने दिल्लीका वातावरण मन्त्री गोपाल रायले बताए ।

त्यस्तै भारतीय समाचार माध्यम एएनआईले रायलाई उदृत गर्दै ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने’,लेखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>