देश/प्रदेश
झापामा बस दुर्घटना, एकको मृत्यु, २३ जना घाइते
०

झापा, मंसिर १२-
झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
कन्काई नगरपालिका- ८ स्थित पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ८०४१ नंको बसको पत्ता भाँचिएर अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोकिएको हो ।
आज भएको उक्त दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको र उनको पहिचान नखुलेको झापा प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य ११ जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























