Breaking News

एमाले अध्यक्ष ओली आज चितवन आउँदै

Banner

चितवन, मंसिर ९–

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदैछन् ।

पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि ओली आज विहान चितवन आउन लागेको हुन् । अध्यक्ष ओली विहान ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ । एमालेको महाधिवेशन भोलिदेखि तीन दिनसम्म चितवनमा हुँदैछ । नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन सत्र हुँदैछ भने बन्द सौराहामा हुँदैछ ।

उद्घाटन सत्रमा एमालेले ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ । अध्यक्ष ओली आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>