Breaking News

बागमती प्रदेश सांसद वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित

Banner

चितवन, मंसिर ७–

बागमती प्रदेशकी सांसद गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।

आज (मंगलबार) विहान सार्वजनिक मतपरिणाम अनुसार सांसद वाग्ले आठौं स्थानमा रहँदै पराजित भएकी हुन् । उनी चितवन क्षेत्र नं.२ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेकी थिइन् । उनी २६८ मतका साथ आठौं स्थानमा रहिन् ।

महिलातर्फ ४ जना मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु पर्ने थियो । जसमा ११ जनाले उम्मेद्वारी दिएका थिए । महिलातर्फ मिना कुमारी खरेल, विनु रायमाझी पौडेल, गीता कुमारी गुरुङ र निरु कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>